सुरक्षा पन्तलाई ढाडस दिँदा ऋचा शर्मालाई फेसबुकमा अभद्र गाली, सार्वजनिक गरिन् स्क्रिनशट

काठमाडौं । अभिनेत्री ऋचा शर्माले सहकर्मी सुरक्षा पन्तलाई सामाजिक सञ्जालमार्फत समर्थन गरेपछि आफैं अभद्र गालीगलौजको शिकार भएकी छिन् । पन्तको पक्षमा आवाज उठाएपछि एक फेसबुक प्रयोगकर्ताले आपत्तिजनक शब्द प्रयोग गर्दै उनलाई गाली गरेको आरोप लगाउँदै शर्माले त्यसको स्क्रिनशट समेत सार्वजनिक गरेकी छन् । पछिल्लो समय अभिनेत्री सुरक्षा पन्त एक अन्तर्वार्तामा पूर्वराजा ज्ञानेन्द्रका नाति हृदयेन्द्र शाहसम्बन्धी अभिव्यक्तिका कारण चर्चामा छिन् । शाहलाई चलचित्र हेर्न चाहेको अभिप्राय व्यक्त गरेपछि कतिपय राजावादी समर्थकले पन्त अभिनित चलचित्र ‘खे...

Apr 26, 2025 - 11:23
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register