साढे तीन अङ्कले बढ्यो सेयर बजार 

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा साढे तीन अङ्कको वृद्धि भएको छ । आज नेप्से परिसूचक ३ दशमलव ५८ अङ्कले बढेर २६६१ दशमलव ६० को विन्दुमा पुगेको छ । आइतबार ३१४ कम्पनीका ८९ हजार १६१ पटकको कारोबारमा २ करोड ८४ हजार ३८ हजार ४२८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा […]

Apr 27, 2025 - 11:02
 0
साढे तीन अङ्कले बढ्यो सेयर बजार 

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा साढे तीन अङ्कको वृद्धि भएको छ । आज नेप्से परिसूचक ३ दशमलव ५८ अङ्कले बढेर २६६१ दशमलव ६० को विन्दुमा पुगेको छ ।

आइतबार ३१४ कम्पनीका ८९ हजार १६१ पटकको कारोबारमा २ करोड ८४ हजार ३८ हजार ४२८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १० अर्ब ८७ करोड ५९ लाख ९१ हजार १४४ रुपैयाँ रहेको छ ।

१०४ कम्पनीको सेयर मूल्य बढ्दा १४१ कम्पनीको घटेको छ । आज नगदी ग्रुपमा लगानीकर्ता झुम्मिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register