विश्वव्यापी रूपमा उपलब्ध भयो शब्दकै भरमा आवाजसहितको भिडिओ बनाइदिने ‘भिओ थ्री’

काठमाडौँ । शब्दकै भरमा आवाज सहितको भिडिओ बनाउने गुगलको नयाँ एआई टुल ‘भिओ थ्री’ (Veo 3) विश्वभर उपलब्ध भएको छ । यसअघि केही देशका सीमित प्रयोगकर्ताका लागि मात्र उपलब्ध यो टुल बिहीबारदेखि विश्वव्यापी रूपमा प्रयोग गर्न सकिने भएको हो ।  कम्पनीका अनुसार यो नयाँ टुल १५९ देशका प्रयोगकर्ताका लागि उपलब्ध भएको छ । यो प्रयोग गर्नका लागि भने मासिक १९.९९ डलर तिरेर गुगल एआई प्रो सब्स्क्रिप्सन लिनुपर्ने हुन्छ । भुक्तानीका माध्यम कनेक्ट गरेर सब्स्क्रिप्सन लिएपछि पहिलो एक महिना कुनै शुल्क तिर्नुपर्दैन । त्यसपछि भने मासिक १९.९९...

Jul 5, 2025 - 06:06
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register