स्रोत नखुलेको ३२ लाखबढी रकमसहित एक जना पक्राउ

सर्लाही। मलंगवा नगरपालिका-६ खुटौनास्थित सडकबाट स्रोत नखुलेको ३२ लाख ३५ हजार ४ सय ४० नेपाली रूपैयाँ र २ हजार १ सय ४० भारतीय रूपैयाँसहित भारत सितामढी थाना कुनौली बस्ने ४० वर्षीय शम्भु कुमार साहलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी खुटौनाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०६ सिटि २४२२ नम्बरको […]

Apr 27, 2025 - 13:19
 0
स्रोत नखुलेको ३२ लाखबढी रकमसहित एक जना पक्राउ

सर्लाही।

मलंगवा नगरपालिका-६ खुटौनास्थित सडकबाट स्रोत नखुलेको ३२ लाख ३५ हजार ४ सय ४० नेपाली रूपैयाँ र २ हजार १ सय ४० भारतीय रूपैयाँसहित भारत सितामढी थाना कुनौली बस्ने ४० वर्षीय शम्भु कुमार साहलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी खुटौनाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०६ सिटि २४२२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त रकम सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register