लायन्स गभर्नरमा जोशी निर्वाचित

काठमाडौं । राष्ट्रिय सभागृहमा शनिवार सम्पन्न लायन्स इन्टरनेसलन डिस्ट्रिक ३२५ जीको तेस्रो अधिवेशनबाट लायन वर्ष २०२५-२०२६ का लागि डिस्ट्रिक गभर्नरमा विधान जोशी एस भोट प्राप्त गरी निर्वाचित हुनुभएको छ । शनिवार सम्पन्न अधिवेशनबाट विभिन्न पदमा निर्वाचन भएको थियो । डिस्ट्रिक गभर्नरमा विधान जोशी, प्रथम भाइस डिस्ट्रिक गभर्नरमा उत्तमप्रसाद कायस्थ, द्वितीय भाइस डिस्ट्रिक गभर्नरमा गोकुलप्रसाद प्रजापति […]

Apr 28, 2025 - 04:04
 0
लायन्स गभर्नरमा जोशी निर्वाचित

काठमाडौं ।

राष्ट्रिय सभागृहमा शनिवार सम्पन्न लायन्स इन्टरनेसलन डिस्ट्रिक ३२५ जीको तेस्रो अधिवेशनबाट लायन वर्ष २०२५-२०२६ का लागि डिस्ट्रिक गभर्नरमा विधान जोशी एस भोट प्राप्त गरी निर्वाचित हुनुभएको छ ।

शनिवार सम्पन्न अधिवेशनबाट विभिन्न पदमा निर्वाचन भएको थियो । डिस्ट्रिक गभर्नरमा विधान जोशी, प्रथम भाइस डिस्ट्रिक गभर्नरमा उत्तमप्रसाद कायस्थ, द्वितीय भाइस डिस्ट्रिक गभर्नरमा गोकुलप्रसाद प्रजापति र इन्टरनेसनल डाइरेक्टर अनुमोदनमा कायमुदिन निर्वाचित भएका छन् ।

लियो डिस्ट्रिक काउन्सिलमा लायन वर्ष २०२५-२०२६ का अनिश मानन्धर र कसिप वयोधरलाई पनि निर्वाचित हुनुभएकोमा बधाई दिनुभयो ।

२०२५-२०२६ का लागि निर्वाचित सबैलाई बधाई दिँदै आगामी दिनमा यहाँहरूको साथ र सहयोग मिल्ने छ भन्ने विश्वास लिएकोछु भन्दै डिस्ट्रिक सेक्रेटरीमा गणेशराम मुस्याख्यो, अनन्त खड्कालाई डिस्ट्रिक क्याविनेट टेजरमा र अर्का सदस्य गर्भनर एडमा भावेश्वर तिवारीलाई मनोनीत गरिएको जानकारी गराइएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register