फ्याक्टचेकः कांग्रेस सहमहामन्त्रीको छोराले भाटभटेनीबाट रक्सी चोरेको भन्दै अरूकै फोटो भाइरल

काठमाडौं । शुक्रबार, १२ वैशाख २०८१ को प्रतिनिधिसभा बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले १५ चैतको राजावादी आन्दोलनमा भाटभटेनीमा चोरी गर्नेमध्ये एक व्यक्ति सत्तारुढ पार्टीकै सहमहामन्त्रीका छोरा भएको र प्रहरीले थाहा पाएपछि दुई घण्टामै छोडेको दाबी गरे । त्यसपछि खबरहब, देशसञ्चार जस्ता सञ्चारमाध्यमले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवका छोरा पक्राउ परेको भनी समाचार लेखे । र, १५ चैतकै आन्दोलनका क्राममा भाटभटेनी लुटपाटका क्रममा खिचिएका भिडिओका भाइरल स्क्रिनशटसहित समाचार राखे । हाल ती फोटोमा रक्सी चोरेको देख...

Apr 28, 2025 - 15:59
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register