बझाङ, बाजुरा र दार्चुलामा जनयात्रा गर्दै रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुदूरपश्चिमका तीन जिल्लामा जनयात्रा गर्ने भएको छ । पार्टीको सुदूरपश्चिम प्रदेश समितिको बैठकले बझाङ, बाजुरा र दार्चुलामा पहिलो चरणको जनयात्रा गर्ने निर्णय गरेको प्रदेश समितिका महामन्त्री सन्तोषराज जोशीले जानकारी दिएका छन् । प्रदेश इन्चार्ज हरि ढकालको उपस्थितिमा भएको प्रदेश समितिको बैठकले जनयात्रालगायतका कार्यक्रम गर्ने निर्णय गरेको हो । बैठकले कैलाली, […]

Apr 30, 2025 - 06:01
 0
बझाङ, बाजुरा र दार्चुलामा जनयात्रा गर्दै रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुदूरपश्चिमका तीन जिल्लामा जनयात्रा गर्ने भएको छ । पार्टीको सुदूरपश्चिम प्रदेश समितिको बैठकले बझाङ, बाजुरा र दार्चुलामा पहिलो चरणको जनयात्रा गर्ने निर्णय गरेको प्रदेश समितिका महामन्त्री सन्तोषराज जोशीले जानकारी दिएका छन् ।

प्रदेश इन्चार्ज हरि ढकालको उपस्थितिमा भएको प्रदेश समितिको बैठकले जनयात्रालगायतका कार्यक्रम गर्ने निर्णय गरेको हो । बैठकले कैलाली, कञ्चनपुर र डडेल्धुरामा पार्टीको संगठन सबलीकरण तथा सुदृढीकरण गर्नेसमेत निर्णय गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register