ट्र्याक गर्नै नसकिने प्रोटोनमेलबाट हैरान बन्दै भारत, अश्लील ईमेल आउन थालेपछि ब्लक गर्न आदेश

  काठमाडौँ । भारत कर्नाटक राज्यको उच्च अदालतले इन्ड-टु-इन्ड इन्क्रिप्टेड ईमेल सेवाप्रदायक प्रोटोनमेललाई देशभर ब्लक गर्न आदेश दिएको छ । एम मोसर डिजाइन एसोसिएटेड इन्डिया प्रालिले गत जनवरीमा दायर गरेको मुद्दामा सुनुवाइ गर्दै मङ्गलबार अदालतले प्रोटोन मेल ब्लक गर्ने आदेश दिएको हो ।  कानुनसम्बन्धी जानकारी दिने भारतीय सञ्चारमाध्यम ‘लाइभ ल’का अनुसार उजुरीमा कम्पनीका कर्मचारीले आफूलाई अश्लीलजन्य सामग्री भएको ईमेल आएको दाबी गरेका थिए । खासगरी ईमेलमा अश्लील, अपमानजनक र अभद्र भाषा, एआई निर्मित डिपफेक तस्ब...

Apr 30, 2025 - 11:28
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register