ट्रम्प राष्ट्रपति बनेसँगै अमेरिकी सरकारको गोप्य भुक्तानी प्रणालीमा एलन मस्कको पहुँच

काठमाडौं । अमेरिकी सरकारका तर्फबाट हुने खरबौं डलरको भुक्तानी व्यवस्थापन गर्ने कोष विभाग (ट्रिजरी डिपार्टमेन्ट) को संवेदनशील प्रणालीमा अर्बपति व्यवसायी एलन मस्कका प्रतिनिधिहरूले पहुँच पाएका छन् । राष्ट्रपति ट्रम्प प्रशासनले कोष विभागका एक वरिष्ठ अधिकारीलाई पदबाट हटाएपछि मस्कको टोलीलाई यस्तो पहुँच दिइएको हो । शुक्रबार अमेरिकी कोष सचिव स्कट बिसेन्टले मस्कको ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसेन्सी’ (डज) सँग आबद्ध टम क्राउज नेतृत्वको टोलीलाई भुक्तानी प्रणालीमा पहुँचको अनुमति दिएका हुन् । यसअघि कोष विभागमा डे...

Feb 2, 2025 - 08:09
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register