ट्रम्प नीतिले एप्पललाई झट्का: मूल्यवान कम्पनीको ताज खोसियो, आईफोन महँगिने संकेत

  काठमाडौँ । प्रविधि कम्पनी एप्पल अब विश्वकै सबैभन्दा मूल्यवान कम्पनी रहेन । सीएनबीसी रिपोर्ट अनुसार लगातार चार दिनको तीव्र शेयर मूल्य गिरावटपछि एप्पलको स्थान माइक्रोसफ्टले ओगटेको छ । मंगलबार बजार बन्द हुँदासम्म माइक्रोसफ्टको बजार मूल्यांकन २.६४ ट्रिलियन डलर पुगेको छ भने एप्पलको मूल्यांकन २.५९ ट्रिलियन डलरमा झरेको छ । विश्वव्यापी शेयर बजारमा देखिएको यो गिरावट अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले १०० भन्दा बढी देशहरूबाट आउने आयातमा छुट सहितको नयाँ शुल्क घोषणा गरेपछि आएको हो । यस असरले सबै कम्पनीलाई छोएको भए...

Apr 10, 2025 - 04:24
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register