विभिन्न शीर्षकमा एनसेलले राज्यलाई बुझायो ३४० अर्ब, सरकारले गर्‍यो सम्मान

काठमाडौँ । सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा सबैभन्दा धेरै आयकर तिर्ने करदाताका रूपमा एनसेललाई सरकारले सम्मान गरेको छ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८२ को अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा एनसेललाई सम्मान प्रदान गरिएको हो । समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले एनसेलका मार्केटिङ, कम्युनिकेसन्स तथा सस्टेनेबिलिटी डाइरेक्टर पुनम सिंहलाई सम्मानपत्र प्रदान गरेका थिए । सरकारले २०८०/८१ आर्थिक वर्षमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा सबैभन्दा धेरै कर तिरेको योगदानका लागि एनसेललाई सम्मान गरेको ...

May 3, 2025 - 07:17
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register