विद्यार्थीलाई नेपालमै अनुसन्धान संस्थामा रोजगारी, हप्तामा २० घण्टा काम र न्यूनतम ज्याला

काठमाडौँ । नेपाल सरकारले स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरूलाई अनुसन्धान संस्थामा आबद्ध गराउने भएको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नयाँ आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रममा उक्त योजना समेटिएको हो । ‘कमाउँदै-पढ्दै’ नीतिअन्तर्गत विद्यार्थीहरूलाई बढीमा हप्तामा २० घण्टा काम गर्न पाउने व्यवस्था पनि गरिने भएको छ । उनीहरूलाई न्यूनतम ज्यालासहित रोजगारी दिने व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा उल्लेख छ । त्यस्तै, स्थानीय तहदेखि केन्द्रसम्मका सरकारी सेवा क्षेत्रमा इन्टर्न प्रयोग गर्ने ...

May 3, 2025 - 09:18
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register