वर्षाले बिथोलेको काठमाडौंको दिनचर्या (तस्वीरहरू)

काठमाडौं । वर्षाले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा जनजीवन प्रभावित भएको छ । पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहँदा काठमाडौंसहित देशका केही पहाडी भागमा पानी परिरहेको छ । हाल गण्डकी र बागमती प्रदेशमा साधारणतयादेखि अधिकाङ्श बदली रही बाँकी भू-भागमा आङ्शिकदेखि साधारणतया बदली रहेको छ । बागमती र गण्डकीका केही स्थानहरूमा तथा कोशी, मधेस र […]

May 4, 2025 - 08:04
 0
वर्षाले बिथोलेको काठमाडौंको दिनचर्या (तस्वीरहरू)

काठमाडौं । वर्षाले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा जनजीवन प्रभावित भएको छ ।

पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहँदा काठमाडौंसहित देशका केही पहाडी भागमा पानी परिरहेको छ ।

हाल गण्डकी र बागमती प्रदेशमा साधारणतयादेखि अधिकाङ्श बदली रही बाँकी भू-भागमा आङ्शिकदेखि साधारणतया बदली रहेको छ । बागमती र गण्डकीका केही स्थानहरूमा तथा कोशी, मधेस र लुम्बिनीका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

हेरौं तस्वीर –

   

तस्वीर – नेपाल न्यूज बैङ्क

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register