सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा १ हजार ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । छापावाल सुन आज तोलामा १ लाख ९० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार भने सुनको मूल्य बढेको प्रतितोला ६०० ले बढेको थियो । यस्तै, आज चाँदीको […]

May 9, 2025 - 06:03
 0
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ ।

सुनको मूल्य आज तोलामा १ हजार ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

छापावाल सुन आज तोलामा १ लाख ९० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार भने सुनको मूल्य बढेको प्रतितोला ६०० ले बढेको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । मूल्य तोलामा ५ रुपैयाँले बढेको हो ।

चाँदी आज तोलामा १ हजार ९६० ले कारोबार भइरहेको महासङ्घले जनाएको छ । बिहीबार भने चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register