बुद्ध जयन्तीका लागि सजाइँदै स्वयम्भूनाथ (तस्विरहरू)

काठमाडौँ । काठमाडौँको स्वयम्भूनाथ मन्दिर सजाइँदै छ  । आउँदै गरेको २५६९औं बुद्ध जयन्तीका लागि मन्दिर रंगरोगन तथा ध्वजा राखेर सिँगार्ने काम भइरहेको हो । यसपालिको बुद्ध जयन्ती २९ वैशाख सोमबार परेको छ । देशभर बुद्ध जयन्ती धुमधामका साथ मनाइन्छ । बाँकी तस्विरमा हेर्नुहोस्:

May 11, 2025 - 07:46
 0
बुद्ध जयन्तीका लागि सजाइँदै स्वयम्भूनाथ (तस्विरहरू)

काठमाडौँ । काठमाडौँको स्वयम्भूनाथ मन्दिर सजाइँदै छ  । आउँदै गरेको २५६९औं बुद्ध जयन्तीका लागि मन्दिर रंगरोगन तथा ध्वजा राखेर सिँगार्ने काम भइरहेको हो ।

यसपालिको बुद्ध जयन्ती २९ वैशाख सोमबार परेको छ । देशभर बुद्ध जयन्ती धुमधामका साथ मनाइन्छ । बाँकी तस्विरमा हेर्नुहोस्:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register