राष्ट्रपतिलाई बुझाइयो महालेखापरीक्षकको प्रतिवेदन

महालेखापरीक्षकको वर्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाइएको छ । बुधबार राष्ट्रपति भवन शीतलनिवासमा महालेखापरीक्षक तोयम रायाले महालेखापरीक्षकको ६२ औँ प्रतिवेदन राष्ट्रपतिलाई बुझाएका हुन् । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई बुझाउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार सो प्रतिवेदन बुझाइएको हो ।

May 14, 2025 - 08:39
 0
राष्ट्रपतिलाई बुझाइयो महालेखापरीक्षकको प्रतिवेदन

महालेखापरीक्षकको वर्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाइएको छ । बुधबार राष्ट्रपति भवन शीतलनिवासमा महालेखापरीक्षक तोयम रायाले महालेखापरीक्षकको ६२ औँ प्रतिवेदन राष्ट्रपतिलाई बुझाएका हुन् ।

महालेखापरीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई बुझाउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार सो प्रतिवेदन बुझाइएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register