च्याटजीपीटमा मासिक २० डलर पर्ने ‘कस्टम एआई’ एन्ड्रोइड प्रयोगकर्तालाई निःशुल्क दिँदै गुगल
काठमाडौं । गुगलले एन्ड्रोइड प्रयोगकर्तालाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सेवा ‘जेम्स’ निःशुल्क उपलब्ध गराउने भएको छ । योसँगै प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार कस्टम एआई असिस्टेन्ट तयार गर्न सक्ने भएका छन् । ‘जेम्स’ एक व्यक्तिगत एआई असिस्टेन्ट हो, जसलाई प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार बनाउन तथा प्रयोग गर्न सक्छन् । यसअघि गुगल वन एआई प्रिमियम सदस्यता लिएका प्रयोगकर्ताले मात्र यो सुविधा प्रयोग गर्न पाउँथे । ब्रेनस्टोर्मर, क्यारियर गाइड, कोडिङ पार्टनर, लर्निङ कोच र राइटिङ एडिटर गर...

What's Your Reaction?






