सामसङको स्पष्टीकरण: ‍आईफोन १७ एयर हेरेर एस२५ एज पातलो बनाएका होइनौँ

  काठमाडौँ । सामसङले हालै सार्वजनिक गरेको अति पातलो फोन एस २५ एज निर्माणमा एप्पलको आईफोन १७ एयरको कुनै प्रभाव नरहेको स्पष्ट पारेको छ । गत साता ग्यालेक्सी एस २५ एजको बारेमा जानकारी दिने क्रममा कम्पनीका स्मार्टफोन उत्पादन विशेषज्ञ कादेश बेकफोर्डले यस्तो बताएका हुन् । “यो आईफोन १७ एयरसँग सम्बन्धित छैन । यो फोन बनाउन हामीले हरेक पाटपुर्जालाई पातलो बनावटमा अट्ने गरी पुनः डिजाइन गर्नुपरेको हो जुन पक्कै पनि सजिलो काम होइन,” बेकफोर्डले भनेका थिए । ग्याजेट्स रिभ्युअरले सामसङको एस २५ एजलाई आईफोन १७ एयर...

May 18, 2025 - 13:21
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register