लुम्बिनीको नीति तथा कार्यक्रम आज

काठमाडौं । लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत हुँदैछ। प्रदेश सभाका सचिव दुर्लभ कुमार पुनका अनुसार यसका लागि आज दिउँसो १ बजे प्रदेश सभाको बैठक बस्ने तय भएको छ। गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम स्वीकृत गरेको थियो। सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था […]

May 19, 2025 - 04:03
 0
लुम्बिनीको नीति तथा कार्यक्रम आज

काठमाडौं । लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत हुँदैछ।

प्रदेश सभाका सचिव दुर्लभ कुमार पुनका अनुसार यसका लागि आज दिउँसो १ बजे प्रदेश सभाको बैठक बस्ने तय भएको छ।

गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम स्वीकृत गरेको थियो।

सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीका अनुसार यसअघि जेठ २ गतेको मन्त्रिपरिषद् बैठकले जेठ ५ गते नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्न प्रदेश प्रमुखसमक्ष अनुरोध गरेको थियो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register