इजरायलको उर्दीपछि खान युनिस छोड्दै प्यालेस्टिनी (तस्वीरहरू)

काठमाडौं । इजरायली सेनाले सोमबार खान युनिसमा बसोबास गर्ने प्यालेस्टिनीहरूलाई तुरुन्तै त्यहाँबाट जान उर्दी जारी गर्यो । इजरायली रक्षा बल (आईडीएफ)का प्रवक्ता अविचाई अद्राईले सामाजिक सञ्जाल एक्समा खान युनिसमाथि आक्रमण गर्ने जानकारी दिए । उनले भने, ’आईडीएफले यस क्षेत्रमा आतंकवादी संगठनहरूको शक्तिलाई नष्ट गर्न अभूतपूर्व आक्रमण गर्नेछ ।’ यस उर्दीपछि प्यालेस्टिनीहरूले गाजा पट्टीको दक्षिणमा रहेको […]

May 19, 2025 - 17:24
 0
इजरायलको उर्दीपछि खान युनिस छोड्दै प्यालेस्टिनी (तस्वीरहरू)

काठमाडौं । इजरायली सेनाले सोमबार खान युनिसमा बसोबास गर्ने प्यालेस्टिनीहरूलाई तुरुन्तै त्यहाँबाट जान उर्दी जारी गर्यो ।

इजरायली रक्षा बल (आईडीएफ)का प्रवक्ता अविचाई अद्राईले सामाजिक सञ्जाल एक्समा खान युनिसमाथि आक्रमण गर्ने जानकारी दिए ।

उनले भने, ’आईडीएफले यस क्षेत्रमा आतंकवादी संगठनहरूको शक्तिलाई नष्ट गर्न अभूतपूर्व आक्रमण गर्नेछ ।’

यस उर्दीपछि प्यालेस्टिनीहरूले गाजा पट्टीको दक्षिणमा रहेको खान युनिस छोडिरहेका छन् ।

हेरौँ तस्वीरमा :

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register