मानुषी लघुवित्तमा रोजगारीको अवसर

काठमाडौँ। मानुषी लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले सुपरभाइजर, सहायक ५ जना  वरिष्ठ सहायक २ जना  र कनिष्ठ सहायक २ जनाका लागि कर्मचारी माग गरेको हो। आवेदन दिनेको उमेर हद १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ भने महिलाको हकमा पाँच वर्ष थप हुने कम्पनीले जनाएको छ। इच्छुक तथा योग्यता पुगेका […]

May 20, 2025 - 12:27
 0
मानुषी लघुवित्तमा रोजगारीको अवसर

काठमाडौँ। मानुषी लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले सुपरभाइजर, सहायक ५ जना  वरिष्ठ सहायक २ जना  र कनिष्ठ सहायक २ जनाका लागि कर्मचारी माग गरेको हो।

आवेदन दिनेको उमेर हद १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ भने महिलाको हकमा पाँच वर्ष थप हुने कम्पनीले जनाएको छ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुले जेठ २१ गतेभित्र आवेदन दिन सक्नेछन् ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register