गभर्नरका लागि तीन जनाको नाम सिफारिस, पहिलो नम्बरमा विश्व पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरका लागि सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको छ । मंगलबार बसेको गभर्नर सिफारिस समितिको बैठकले तीन जनाको नाम सिफारिस गरेको हो । जसमध्ये पहिलो नम्बरमा विश्व पौडेलको नाम छ । यस्तै निलम ढुंगाना र दिनेश भट्टराईको नाम पनि सिफारिस गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली […]

May 20, 2025 - 13:15
 0
गभर्नरका लागि तीन जनाको नाम सिफारिस, पहिलो नम्बरमा विश्व पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरका लागि सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको छ । मंगलबार बसेको गभर्नर सिफारिस समितिको बैठकले तीन जनाको नाम सिफारिस गरेको हो ।

जसमध्ये पहिलो नम्बरमा विश्व पौडेलको नाम छ । यस्तै निलम ढुंगाना र दिनेश भट्टराईको नाम पनि सिफारिस गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाबीच मङ्गलबार बिहान गभर्नरमा पौडेललाई नियुक्त गर्ने सहमति जुटेको थियो ।

यसर्थ उनी नै गभर्नर हुने लगभग पक्का छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register