राप्रपाले बोलायो संसदीय दलको बैठक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टी संसदीय दलको बैठक बोलाएको छ। बैठक मङ्गलबार बिहान साढे १० बजे संसदीय दलको कार्यालयमा बस्ने राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बताए। उनका अनुसार बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र भिजिट भिसा प्रकरणमा छलफल हुनेछ । विपक्षी दलहरूले आज बस्ने प्रतिनिधिसभा बैठकमा भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्री रमेश लेखकको राजीनामा […]

May 27, 2025 - 04:55
 0
राप्रपाले बोलायो संसदीय दलको बैठक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टी संसदीय दलको बैठक बोलाएको छ।

बैठक मङ्गलबार बिहान साढे १० बजे संसदीय दलको कार्यालयमा बस्ने राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बताए।

उनका अनुसार बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र भिजिट भिसा प्रकरणमा छलफल हुनेछ ।

विपक्षी दलहरूले आज बस्ने प्रतिनिधिसभा बैठकमा भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्री रमेश लेखकको राजीनामा माग्ने तयारी गरिरहेका छन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register