स्थगित संसद् बैठक साढे २ बजे पुन: बस्ने

काठमाडौं । विपक्षी दलको अवरोधको कारण स्थगित प्रतिनिधिसभा बैठक मङ्गलबार दिउँसो साढे २ बजे पुन: बस्ने भएको छ । संसद् सचिवालयले सूचना जारी गरेर यसबारे जानकारी दिएको हो । प्रमुख विपक्षी नेकपा माओवादी केन्द्र र अन्य विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरी अवरोध गरेपछि आधा घण्टाका लागि स्थगित भएको […]

May 27, 2025 - 09:22
 0
स्थगित संसद् बैठक साढे २ बजे पुन: बस्ने

काठमाडौं । विपक्षी दलको अवरोधको कारण स्थगित प्रतिनिधिसभा बैठक मङ्गलबार दिउँसो साढे २ बजे पुन: बस्ने भएको छ ।

संसद् सचिवालयले सूचना जारी गरेर यसबारे जानकारी दिएको हो ।

प्रमुख विपक्षी नेकपा माओवादी केन्द्र र अन्य विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरी अवरोध गरेपछि आधा घण्टाका लागि स्थगित भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register