नेदरल्यान्ड्सले पावर प्लेमा बनायो ४५ रन, नेपालले लियो ४ विकेट

काठमाडौं । स्कटल्यान्डमा जारी त्रिदेशीय टी–२० श्रृंखलाअन्तर्गत जारी खेलमा नेपालविरुद्ध पहिले ब्याटिङ गरिरहेको नेदरल्याण्ड्सले पावर प्लेको समाप्तिमा ४ विकेट गुमाएर ४५ रन बनाएको छ । नेपालका लागि दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी र रुपेश सिंहले १–१ विकेट लिएका छन् । आज नेपाली टोलीमा तीन परिवर्तन भएको छ । किरण ठगुन्ना, बसिर अहमद र अनिल साहको ठाउँमा […]

Jun 19, 2025 - 15:41
 0
नेदरल्यान्ड्सले पावर प्लेमा बनायो ४५ रन, नेपालले लियो ४ विकेट

काठमाडौं । स्कटल्यान्डमा जारी त्रिदेशीय टी–२० श्रृंखलाअन्तर्गत जारी खेलमा नेपालविरुद्ध पहिले ब्याटिङ गरिरहेको नेदरल्याण्ड्सले पावर प्लेको समाप्तिमा ४ विकेट गुमाएर ४५ रन बनाएको छ ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी र रुपेश सिंहले १–१ विकेट लिएका छन् ।

आज नेपाली टोलीमा तीन परिवर्तन भएको छ । किरण ठगुन्ना, बसिर अहमद र अनिल साहको ठाउँमा आरिफ शेख, आसिफ शेख र भीम सार्की आएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register