आईटी तथा साइबर सुरक्षा सम्बन्धी विधेयक सरकारबाट स्वीकृत, अब सदनमा छलफल हुने

काठमाडौँ । सरकारले सूचना तथा साइबर सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद्‌ बैठकले विधेयक सङ्घीय संसद समक्ष पेस गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङलाई स्वीकृति दिएको हो । यससँगै अबको केही दिनमा उक्त विधेयक सङ्घीय संसदमा दर्ता हुनेछ । त्यसपश्चात् संसदका दुवै सदनमा क्रमशः दफावार छलफल भएपश्चात् पारित भएमा विधेयकले ऐनको रूप ग्रहण गर्नेछ र राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै कार्यान्वयनमा आउनेछ ।   

May 27, 2025 - 11:58
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register