प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित भएको छ । संसद् सचिवालयकाअनुसार बिहीबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको हो । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले बैठक अवरोध गरिरहेका छन् ।

May 28, 2025 - 11:40
 0
प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।

संसद् सचिवालयकाअनुसार बिहीबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको हो ।

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले बैठक अवरोध गरिरहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register