सांसद थापाले संसद्‌मै च्याते बजेट पुस्तक

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद अम्मरबहादुर थापाले बजेट पुस्तक च्यातेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा थापाले ‘बजेट नै उल्टो बाटोमा’ रहेको भन्दै पुस्तक च्यातेका हुन् । थापाले भने, “भौतिक मन्त्रालयको बजेटले दैलेखमात्रै नभई धेरै ठाउँका जनतालाई सम्बोधन गर्न सकेन । बजेट किताबले जनताबाट उठेको राजस्वले जनतप्रति उत्तरदायी पूरा नगरेकोले मलाई मन परेन । च्यात्ने […]

Jun 19, 2025 - 08:52
 0
सांसद थापाले संसद्‌मै च्याते बजेट पुस्तक

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद अम्मरबहादुर थापाले बजेट पुस्तक च्यातेका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा थापाले ‘बजेट नै उल्टो बाटोमा’ रहेको भन्दै पुस्तक च्यातेका हुन् ।

थापाले भने, “भौतिक मन्त्रालयको बजेटले दैलेखमात्रै नभई धेरै ठाउँका जनतालाई सम्बोधन गर्न सकेन । बजेट किताबले जनताबाट उठेको राजस्वले जनतप्रति उत्तरदायी पूरा नगरेकोले मलाई मन परेन । च्यात्ने अनुमति लिएर च्यातेँ धन्यवाद ।” बजेटमा एकाधिकार कायम रहेको उनको भनाइ छ ।

थापा दैलेख क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register