‘संसद्मा बोल्न खोजेँ, नपाएपछि पत्रकार सम्मेलन गरेँ’

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले आफूले संसद्मा बोल्न पटकपटक प्रयास गर्दा पनि बोल्न नपाएपछि पत्रकार सम्मेलन गरेको बताएका छन् । बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।  उनले आफ्नो विषयमा प्रश्न उठेपछि संसद्मा जवाफ दिन खोज्दाखोज्दै प्रतिपक्षीको अवरोधका कारण जवाफ दिन नसकेपछि पत्रकार सम्मेलन गरेर आफूमाथि उठेका प्रश्नको जवाफ दिन लागेको […]

May 28, 2025 - 12:26
 0
‘संसद्मा बोल्न खोजेँ, नपाएपछि पत्रकार सम्मेलन गरेँ’

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले आफूले संसद्मा बोल्न पटकपटक प्रयास गर्दा पनि बोल्न नपाएपछि पत्रकार सम्मेलन गरेको बताएका छन् । बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । 

उनले आफ्नो विषयमा प्रश्न उठेपछि संसद्मा जवाफ दिन खोज्दाखोज्दै प्रतिपक्षीको अवरोधका कारण जवाफ दिन नसकेपछि पत्रकार सम्मेलन गरेर आफूमाथि उठेका प्रश्नको जवाफ दिन लागेको बताएका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register