अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेश गरेपछि संसद् बैठक स्थगित, साँझ ५ बजे पुनः बैठक बस्ने ! 

काठमाडौँ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । दिउँसो १ः३० बजे बस्ने भनिएको बैठक केहीबेर ढिला गरी बसे पनि बैठक पुनः ५ बजे बस्नेगरी स्थगित भएको हो ।  बैठकमा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गरेपछि बैठक स्थगित भएको छ ।  बैठक आजै (बिहीबार) ५ बजे पुनः बस्नेगरी स्थगित […]

May 29, 2025 - 09:47
 0
अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेश गरेपछि संसद् बैठक स्थगित, साँझ ५ बजे पुनः बैठक बस्ने ! 

काठमाडौँ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । दिउँसो १ः३० बजे बस्ने भनिएको बैठक केहीबेर ढिला गरी बसे पनि बैठक पुनः ५ बजे बस्नेगरी स्थगित भएको हो । 

बैठकमा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गरेपछि बैठक स्थगित भएको छ । 

बैठक आजै (बिहीबार) ५ बजे पुनः बस्नेगरी स्थगित गरिएको सभामुख देवराज घिमिरेले जानकारी दिएका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register