अर्थमन्त्रीद्वारा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेस (पूर्णपाठसहित)

काठमाडौँ। उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गरेका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा अर्थमन्त्री पौडेलले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेस गरेका हुन् । चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने अनुमान गरिएको छ । प्रदेशगत रूपमा मधेश, कोशी र सुदूरपश्चिमबाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसत आर्थिक वृद्धिदर […]

May 29, 2025 - 09:53
 0
अर्थमन्त्रीद्वारा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेस (पूर्णपाठसहित)

काठमाडौँ। उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गरेका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा अर्थमन्त्री पौडेलले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेस गरेका हुन् ।

चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने अनुमान गरिएको छ । प्रदेशगत रूपमा मधेश, कोशी र सुदूरपश्चिमबाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसत आर्थिक वृद्धिदर भन्दा माथि रहने अनुमान गरिएको छ।

साथै, यस वर्ष मुलुकको अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब रुपैयाँ पुग्ने अनुमान छ । यस अवधीमा कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २५.१६ प्रतिशत, उद्योगको १२.८३ र सेवा क्षेत्रको योगदान ६२.०१ रहने अनुमान गरिएको छ । पूर्णपाठसहित:

purnapath

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register