रास्वपामा बुर्लाकोटीलाई महामन्त्री र झालाई प्रवक्ताको जिम्मेवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कविन्द्र बुर्लाकोटीलाई महामन्त्री र मनस्ष झालाई प्रवक्ताको जिम्मेवारी दिएको छ । तेस्रो स्थापना दिवसको उपलक्ष्यमा शनिबार बसेको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो । यसअघि बुर्लाकोटी कार्यवाहक महामन्त्री र झा कार्यवाहक प्रवक्ता थिए ।

Jun 21, 2025 - 05:04
 0
रास्वपामा बुर्लाकोटीलाई महामन्त्री र झालाई प्रवक्ताको जिम्मेवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कविन्द्र बुर्लाकोटीलाई महामन्त्री र मनस्ष झालाई प्रवक्ताको जिम्मेवारी दिएको छ ।

तेस्रो स्थापना दिवसको उपलक्ष्यमा शनिबार बसेको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो ।

यसअघि बुर्लाकोटी कार्यवाहक महामन्त्री र झा कार्यवाहक प्रवक्ता थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register