‘ब्रिफकेस’ बोकेर प्रधानमन्त्री कार्यालय पुगे अर्थमन्त्री (तस्विरहरु) 

काठमाडौँ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेल ‘ब्रिफकेस’ बोकेर प्रधानमन्त्रि कार्यालय पुगेका छन् । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटको ‘ब्रिफकेस’ बोकेर अर्थमन्त्री प्रधानमन्त्रि कार्यालय पुगेका हुन् ।  प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्रीले दिउँसो ३ बजे आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यसूची तय भएको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः 

May 29, 2025 - 09:56
 0
‘ब्रिफकेस’ बोकेर प्रधानमन्त्री कार्यालय पुगे अर्थमन्त्री (तस्विरहरु) 

काठमाडौँ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेल ‘ब्रिफकेस’ बोकेर प्रधानमन्त्रि कार्यालय पुगेका छन् । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटको ‘ब्रिफकेस’ बोकेर अर्थमन्त्री प्रधानमन्त्रि कार्यालय पुगेका हुन् । 

प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्रीले दिउँसो ३ बजे आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यसूची तय भएको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register