राजावादी समूहका नेताहरू विभिन्न ठाउँबाट रत्नपार्कमा जम्मा हुँदै

काठमाडौं । राजावादी समूहका नेताहरू यतिबेला रत्नपार्कमा जम्मा हुँदैछन् । संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीको नेतृत्वमा नारायणचौरबाट एउटा जुलुस निस्किएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितको टोली मैतीदेवीबाट हिँडेको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सिफलबाट निस्किने जुलुसको नेतृत्व गरेका छन् । काठमाडौंका विभिन्न सात ठाउँबाट राजावादीले जुलुस निकालेका छन् ।

May 29, 2025 - 10:05
 0
राजावादी समूहका नेताहरू विभिन्न ठाउँबाट रत्नपार्कमा जम्मा हुँदै

काठमाडौं । राजावादी समूहका नेताहरू यतिबेला रत्नपार्कमा जम्मा हुँदैछन् ।

संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीको नेतृत्वमा नारायणचौरबाट एउटा जुलुस निस्किएको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितको टोली मैतीदेवीबाट हिँडेको छ ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले सिफलबाट निस्किने जुलुसको नेतृत्व गरेका छन् ।

काठमाडौंका विभिन्न सात ठाउँबाट राजावादीले जुलुस निकालेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register