प्रहरीका ६ डीआईजी एआईजीमा बढुवा सिफारिस
काठमाडौं । नेपाल प्रहरीका ६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) एआईजीमा बढुवा सिफारिस भएका छन् । गृह मन्त्रालयअन्तर्गत बढुवा समितिको सचिवालयले छ जना डीआईजीलाई एआईजीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो । मन्त्रालयले मङ्गलबार एक सूचना सार्वजनिक गर्दै बढुवा सिफारिस भएका अधिकृतहरूको नाम, दरबन्दी र कार्यरत कार्यालयसहितको विवरण सार्वजनिक गरेको छ।

काठमाडौं । नेपाल प्रहरीका ६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) एआईजीमा बढुवा सिफारिस भएका छन् ।
गृह मन्त्रालयअन्तर्गत बढुवा समितिको सचिवालयले छ जना डीआईजीलाई एआईजीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो ।
मन्त्रालयले मङ्गलबार एक सूचना सार्वजनिक गर्दै बढुवा सिफारिस भएका अधिकृतहरूको नाम, दरबन्दी र कार्यरत कार्यालयसहितको विवरण सार्वजनिक गरेको छ।
What's Your Reaction?






