हल्दिबारीमा हात्तीको उपद्रो, पसल फुटाएर सामान खायो

हल्दिबारी, १७ जेठ । झापाको हल्दिबारीमा हात्तीले किसाना पसल (गुम्टी) फुटाएर सामान खाएको छ । गएराति १ बजे हल्दिबारी गाँउपालिका–३ गणेश चोकका गणेश भट्टराईको घर अगाडीमा राखिएको किराना पसलको गुम्टी जंगलबाट आएको एउटा हात्तीले फुटाई गुम्टी भित्र रहेको विभिन्न किराना सरसामान खाएको हो । हात्तीले सामान खाँदा करिब ६० हजार बराबरको क्षति गरेको जिल्ला प्रहरी [...] The post हल्दिबारीमा हात्तीको उपद्रो, पसल फुटाएर सामान खायो appeared first on Jhapa Online.

May 31, 2025 - 02:57
 0
हल्दिबारीमा हात्तीको उपद्रो, पसल फुटाएर सामान खायो

हल्दिबारी, १७ जेठ । झापाको हल्दिबारीमा हात्तीले किसाना पसल (गुम्टी) फुटाएर सामान खाएको छ ।

गएराति १ बजे हल्दिबारी गाँउपालिका–३ गणेश चोकका गणेश भट्टराईको घर अगाडीमा राखिएको किराना पसलको गुम्टी जंगलबाट आएको एउटा हात्तीले फुटाई गुम्टी भित्र रहेको विभिन्न किराना सरसामान खाएको हो ।

हात्तीले सामान खाँदा करिब ६० हजार बराबरको क्षति गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सामान खाएर हात्ती जंगल तर्फ गएको जनाइएको छ ।

The post हल्दिबारीमा हात्तीको उपद्रो, पसल फुटाएर सामान खायो appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register