औद्योगिक पूर्वाधार निर्माणका लागि एक अर्ब ५५ करोड विनियोजन

काठमाडौं । सरकारले औद्योगिक पूर्वाधार निर्माणका लागि एक अर्ब ५५ करोड विनियोजन छुट्याएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसदमा आव २०८२–८३ को बजे प्रस्तुत गर्दै यसको जानकारी दिएका हुन् । यस्तै औद्योगिक क्षेत्रमा भाडा कटौती गरिने उनले बताए ।

May 29, 2025 - 11:14
 0
औद्योगिक पूर्वाधार निर्माणका लागि एक अर्ब ५५ करोड विनियोजन

काठमाडौं । सरकारले औद्योगिक पूर्वाधार निर्माणका लागि एक अर्ब ५५ करोड विनियोजन छुट्याएको छ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसदमा आव २०८२–८३ को बजे प्रस्तुत गर्दै यसको जानकारी दिएका हुन् ।

यस्तै औद्योगिक क्षेत्रमा भाडा कटौती गरिने उनले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register