बजेटमा फेरि आयो मेट्रो रेल र मोनो रेलको सपना, कहिले पूरा होला ?

  काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकामा मेट्रो रेल र मोनो रेल सञ्चालनमा ल्याउन सम्भाव्यता अध्ययन अघि बढाउने भएको छ । आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् ।  सार्वजनिक यातायातलाई व्यवस्थित गर्न यस किसिमका विकल्पहरूको सम्भाव्यता अध्ययन गरिने अर्थमन्त्री पौडेलले बताए । 

May 29, 2025 - 12:29
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register