विदेशमा संकटमा परेका नेपालीलाई तत्काल उद्धार गरिने 

काठमाडौँ । सरकारले विदेशमा संटकमा परेका नेपालीलाई तत्काल उद्धार गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले यस्तो घोषणा गरेको हो ।  बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले वैदेशिक रोजगारीमा विभिन्न देश गएर संकटमा परेका वा अलपत्र परेका नेपालीहरुलाई यथाशीघ्र उद्धार गर्ने घोषणा गरेका हुन् ।

May 29, 2025 - 12:08
 0
विदेशमा संकटमा परेका नेपालीलाई तत्काल उद्धार गरिने 

काठमाडौँ । सरकारले विदेशमा संटकमा परेका नेपालीलाई तत्काल उद्धार गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले यस्तो घोषणा गरेको हो । 

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले वैदेशिक रोजगारीमा विभिन्न देश गएर संकटमा परेका वा अलपत्र परेका नेपालीहरुलाई यथाशीघ्र उद्धार गर्ने घोषणा गरेका हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register