मर्जरअघि नै सेवा सुरु, आइएमईबाट पठाएको पैसा सिधै खल्ती वालेटमा

काठमाडौँ । मर्जर प्रक्रियामा रहेका दुई प्रमुख डिजिटल वालेट आइएमई पे र खल्तीले एकअर्काबिच सहकार्य विस्तार गर्दै नयाँ सुविधा सुरु गरेका छन् । यसअन्तर्गत अब विदेशबाट आइएमई मार्फत पठाइएको रकम सिधै खल्ती वालेटमा प्राप्त गर्न सकिने भएको छ । यो सुविधा सुरु भएसँगै प्रयोगकर्तालाई रकम झिक्न एजेन्ट वा बैंक धाउनुपर्ने झन्झट हट्ने विश्वास गरिएको छ । खल्ती वालेटमा केवाईसी प्रक्रिया पूरा गरेका प्रयोगकर्ताले यो सेवा लिन सक्ने खल्तीका सहसंस्थापक अमित अग्रवालले जानकारी दिए । उनका अनुसार यो नयाँ सुरुवातले डिजिटल भुक्तानी प्रणालीमा थप सहजता ल्याउ...

Jun 2, 2025 - 11:30
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register