तमोर नदीले बगाएका दुई जना मृत फेला

झापा, २६ जेठ । ताप्लेजुङमा तमोर नदीले बगाएका दुई जना मृत अवस्थामा फेला परेका छन् । फुङलिङ नगरपालिका टाँरबारीकी ११ वर्षीया गंगा शेर्पा बेपत्ता भएको पाँच दिनपछि तेह्रथुमको खिरखिरस्थित नावा खोलानजिक भेटिएकी हुन् । गंगा अन्य बालिकासँग डम्पिङ साइटमा गएकी थिइन् र तिर्खा लागेपछि पानी पिउँदा चिप्लिएर नदीमा बगिएको प्रहरीले जनाएको छ। त्यसैगरी, आठराई त्रिवेणी [...] The post तमोर नदीले बगाएका दुई जना मृत फेला appeared first on Jhapa Online.

Jun 9, 2025 - 14:53
 0
तमोर नदीले बगाएका दुई जना मृत फेला

झापा, २६ जेठ । ताप्लेजुङमा तमोर नदीले बगाएका दुई जना मृत अवस्थामा फेला परेका छन् । फुङलिङ नगरपालिका टाँरबारीकी ११ वर्षीया गंगा शेर्पा बेपत्ता भएको पाँच दिनपछि तेह्रथुमको खिरखिरस्थित नावा खोलानजिक भेटिएकी हुन् ।

गंगा अन्य बालिकासँग डम्पिङ साइटमा गएकी थिइन् र तिर्खा लागेपछि पानी पिउँदा चिप्लिएर नदीमा बगिएको प्रहरीले जनाएको छ।

त्यसैगरी, आठराई त्रिवेणी गाउँपालिका २ फुलबारीकी ३७ वर्षीया कमला शेर्पा बेपत्ता भएको छ दिनपछि पाँचथरको दुधेपानीस्थित तमोर खोलामा शनिबार बिहान मृत फेला परेकी छन्।

The post तमोर नदीले बगाएका दुई जना मृत फेला appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register