विश्व वेब ट्राफिकको ६४% हिस्सा मोबाइलबाटै, ८ त्रैमासदेखि निरन्तर वृद्धि

काठमाडौँ । मोबाइलमार्फत इन्टरनेट चलाउने प्रयोगकर्ताको संख्या विश्वभर तीव्र रूपमा बढेको छ । हालै सार्वजनिक गरिएको एक प्रतिवेदनअनुसार विश्वव्यापी वेब ट्राफिकको ६४.१ प्रतिशत हिस्सा स्मार्टफोनबाट हुने गरेको छ । यो दर अहिलेसम्मकै सबैभन्दा उच्च हो । सन् २०२३ को दोस्रो त्रैमासदेखि स्मार्टफोनमार्फत वेब ब्राउजिङ गर्ने प्रवृत्ति लगातार बढ्दो छ । सन् २०२५ को दोस्रो त्रैमाससम्म आइपुग्दा मोबाइल वेब ट्राफिक लगातार आठ त्रैमाससम्म बढेको देखिएको हो । जुन २०१६ पछिकै लामो समयसम्मको वृद्धि हो । मोबाइल नेटवर्कको उच्च गति, सस्तो स्मार्टफोनको उपलब्धता र ...

Jun 10, 2025 - 10:21
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register