मोबाइल वर्ल्ड कङ्ग्रेसमा सार्वजनिक भयो साओमी १५ सिरिज, यस्तो छ मूल्य र फिचर

काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता साओमीले मोबाइल वर्ल्ड कङ्ग्रेस (एमडब्लूसी) २०२५ मा साओमी १५ सिरिजका स्मार्टफोन सार्वजनिक गरेको छ । यस सिरिजमा साओमी १५ अल्ट्रा र साओमी १५ मोडेल समावेश छन् । यी फोनमा लेइका ट्युन्ड क्यामेरा र एन्ड्रोइड १५ मा आधारित हाइपरओएस टु प्रयोग गरिएको छ । त्यस्तै राइटिङ, स्पिच रिकग्निसन, इमेज इन्ह्यान्समेन्ट र भिडियो शुटिङका लागि एआई टुलहरू उपलब्ध छन् । साथै, गुगलसँगको साझेदारीमा जेमिनाई एआईलाई साओमी नोट्स, क्यालेन्डर र क्लक एप्समा पहुँच दिइएको छ । दुवै मोडेलमा स्न्यापड्रागन ८ ...

Mar 3, 2025 - 13:21
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register