विमान दुर्घटनापछि बन्द गरिएको अहमदाबाद विमानस्थल खुल्यो

काठमाडौं । एअर इन्डियाको विमान दुर्घटनापछि बन्द गरिएको अहमदाबाद अन्तर्राष्ट्रिय विमानस्थल खोलिएको छ । विमानस्थल खुलेको अपडेट अहमदाबादको सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलको आधिकारिक सामाजिक सञ्जाल एक्सको खातामा दिइएको छ । ‘सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थल, अहमदाबादमा सञ्चालन पुनः सुरु भएको छ । अहमदाबाद विमानस्थल अब सीमित उडानहरूसँग सञ्चालनमा छ,’ जसमा भनिएको छ । साथै, […]

Jun 12, 2025 - 17:14
 0
विमान दुर्घटनापछि बन्द गरिएको अहमदाबाद विमानस्थल खुल्यो

काठमाडौं । एअर इन्डियाको विमान दुर्घटनापछि बन्द गरिएको अहमदाबाद अन्तर्राष्ट्रिय विमानस्थल खोलिएको छ ।

विमानस्थल खुलेको अपडेट अहमदाबादको सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलको आधिकारिक सामाजिक सञ्जाल एक्सको खातामा दिइएको छ ।

‘सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थल, अहमदाबादमा सञ्चालन पुनः सुरु भएको छ । अहमदाबाद विमानस्थल अब सीमित उडानहरूसँग सञ्चालनमा छ,’ जसमा भनिएको छ ।

साथै, यात्रुहरूलाई आफ्नो उडानका लागि सम्बन्धित एअरलाइन्समा सम्पर्क गर्न पनि सल्लाह दिइएको छ ।

एअर इन्डियाको विमान दुर्घटनापछि अहमदाबाद विमानस्थल बन्द

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register