नेपालको बजेटभन्दा दोब्बर बढी मूल्यमा साइबर सेक्युरिटी स्टार्टअप किन्दै गुगल !

काठमाडौं । गुगलको मातृ कम्पनी अल्फाबेटले साइबर सुरक्षासँग सम्बन्धित स्टार्टअप विज (Wiz) लाई महँगो मूल्यमा किन्ने विषयमा वार्ता अघि बढाएको छ । ३० अर्ब डलर (करिब ४१ खर्ब ६४ अर्ब रुपैयाँ) मा खरिद गर्ने सम्भावित सम्झौताबारे अल्फाफेटले छलफल अगाडि बढाएको हो । यसअघि अल्फाबेटले २३ अर्ब डलर (करिब ३१ खर्ब ९२ अर्ब रुपैयाँ) मा विज खरिद गर्ने विषयमा वार्ता अघि बढाएको थियो । तर, विजका केही निर्देशक र लगानीकर्ताहरूको असहमति भएपछि सम्झौता टुङ्गोमा पुग्न सकेको थिएन । अहिले भने ३० अर्ब डलरभन्दा बढीको नयाँ प्रस्ताव अघि सारिएको छ ...

Mar 18, 2025 - 11:17
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register