विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित भारतीय महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित एक भारतीय महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा ५३ वर्षीया भारतीय नागरिक खेमानी मिना सुजित सिंह रहेको विमानस्थल सुरक्षा प्रहरीका एसएसपी सोमेन्द्र राठौरले नेपालभ्युजलाई जानकारी दिए ।

Jun 18, 2025 - 09:02
 0
विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित भारतीय महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित एक भारतीय महिला पक्राउ परेकी छिन् ।

पक्राउ पर्नेमा ५३ वर्षीया भारतीय नागरिक खेमानी मिना सुजित सिंह रहेको विमानस्थल सुरक्षा प्रहरीका एसएसपी सोमेन्द्र राठौरले नेपालभ्युजलाई जानकारी दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register