साढे २४ अंकले घट्यो सेयर बजार

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बिहीबार नेप्से परिसूचक २४ दशमलव ७६ अंकले घटेर २६२८ दशमलव ९१ को विन्दुमा पुगेको छ । आज ३१४ कम्पनीका एक लाख २१ हजार ५५१ पटकको कारोबारमा २ करोड ९४ लाख १५ हजार ४०७ कित्ता सेयर खरिदबिक्री हुँदा ११ अर्ब २३ […]

Jun 19, 2025 - 10:52
 0
साढे २४ अंकले घट्यो सेयर बजार

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बिहीबार नेप्से परिसूचक २४ दशमलव ७६ अंकले घटेर २६२८ दशमलव ९१ को विन्दुमा पुगेको छ ।

आज ३१४ कम्पनीका एक लाख २१ हजार ५५१ पटकको कारोबारमा २ करोड ९४ लाख १५ हजार ४०७ कित्ता सेयर खरिदबिक्री हुँदा ११ अर्ब २३ करोड १४ लाख ८९ हजार ९६४ रुपैयाँ रहेको छ ।

४७ कम्पनीको सेयर मूल्य बढ्दा २०१ कम्पनीको घटेको छ । १३ उपसमूहमध्ये सबै राताम्मे भएका छन् भने आज नगदी ग्रुप पावरमा लगानीकर्ता झुम्मिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register