शिवसताक्षीका राधाकृष्ण सोडारी नहरमा मृत फेला

झापा, ८ असार । झापाको शिवसताक्षी नगरपालिका–७ स्थित नहरमा एक जना मृत फेला परेका छन् । शिवसताक्षी–७ बैङ्डाँडाका ७९ वर्षीय राधाकृष्ण सोडारी मृत फेला परेका हुन् । उनी घरबाट चोकतर्फ घुम्न जान्छु भनि हिँडेकोमा घरबाट करिब एक किलोमिटर पश्चिमतर्फ शिवसताक्षी–७ र ११ को बीचमा रहेको कनकाई नहरमा मृत फेला परेको जनाइएको छ । के कुन [...] The post शिवसताक्षीका राधाकृष्ण सोडारी नहरमा मृत फेला appeared first on Jhapa Online.

Jun 22, 2025 - 06:46
 0
शिवसताक्षीका राधाकृष्ण सोडारी नहरमा मृत फेला

झापा, ८ असार । झापाको शिवसताक्षी नगरपालिका–७ स्थित नहरमा एक जना मृत फेला परेका छन् ।

शिवसताक्षी–७ बैङ्डाँडाका ७९ वर्षीय राधाकृष्ण सोडारी मृत फेला परेका हुन् । उनी घरबाट चोकतर्फ घुम्न जान्छु भनि हिँडेकोमा घरबाट करिब एक किलोमिटर पश्चिमतर्फ शिवसताक्षी–७ र ११ को बीचमा रहेको कनकाई नहरमा मृत फेला परेको जनाइएको छ ।

के कुन कारण आफू खुसी नहरको पानीमा हाम्फाली बेपत्ता भएको भन्ने इलाका प्रहरी कार्यालय झिलझिलेमा आफन्तले जानकरी गराउन साथ इप्रका शिवगञ्जबाट प्रनानि खड्ग गिरीको कमाण्डमा प्रहरी टोलीले स्थानीयबासीको सहयोगमा खोज तलास गर्ने क्रममा आज बिहान घट्नास्थलबाट करिब ५०० मिटर दक्षिणमा मृत अवस्थामा फेला पारेको छ ।

The post शिवसताक्षीका राधाकृष्ण सोडारी नहरमा मृत फेला appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register