संसद् क्यान्टिनको फल्स सिलिङबाट खसेर एक जना घाइते

काठमाडौँ। सङ्घीय संसद्को क्यान्टिनमाथि काम गरिरहेका एक कामदार घाइते भएका छन् । उनी फल्स सिलिङ प्वाल परेर क्यान्टिनमा खसेर घाइते भएका हुन् । उनको हातमा चोट लागेको बताइएको छ । घाइते भएका कामदारलाई अहिले सिभिल अस्पताल लगिएको छ ।

Jun 22, 2025 - 11:09
 0
संसद् क्यान्टिनको फल्स सिलिङबाट खसेर एक जना घाइते

काठमाडौँ।

सङ्घीय संसद्को क्यान्टिनमाथि काम गरिरहेका एक कामदार घाइते भएका छन् । उनी फल्स सिलिङ प्वाल परेर क्यान्टिनमा खसेर घाइते भएका हुन् ।

उनको हातमा चोट लागेको बताइएको छ । घाइते भएका कामदारलाई अहिले सिभिल अस्पताल लगिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register