सर्‍यो कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सरेको छ । बैठक असार १५ गते दिउँसो १ः०० बजे पार्टी केन्द्रीय कार्यालयमा बोलाइएको थियो । तर, ‘विशेष कारणवस’ बैठक असार १६ गते दिउँसो १ः०० बजेका लागि सारिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरू सहभागी हुनेछन् ।

Jun 23, 2025 - 08:08
 0
सर्‍यो कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सरेको छ ।

बैठक असार १५ गते दिउँसो १ः०० बजे पार्टी केन्द्रीय कार्यालयमा बोलाइएको थियो । तर, ‘विशेष कारणवस’ बैठक असार १६ गते दिउँसो १ः०० बजेका लागि सारिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरू सहभागी हुनेछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register